२०७६ साउन ८ मा सार्वजनिक मौद्रिक नीति का महत्वपूर्ण बुँदाहरु: ⇨ २०७६ साउन ८ मा सार्वजनिक
⇨ कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी विनिमय सञ्चिती कायम गरिने ।
⇨ ८.५ प्रतिशतको आर्थिक वृद्धि हासिलमा सहयोग गर्ने ।
⇨ बैंकिङ्ग क्षेत्रका अतिरिक्त पेन्सन फन्ड, हेज फन्ड लगायतका स्रोतबाट समेत ऋण ल्या�%...
0 Comments