सवारी साधन दर्ता नविकरणमा एकदिन ढिला भए पनि १०० प्रतिशत जरिवाना !: तीन तहका सरकारले जनतामाथि करको भारी थोपर्ने प्रतिस्पर्धा चल्दै गर्दा प्रदेश नम्बर ३ को सरकारले भने यातायातका साधन दर्ता नविकरणमा एक दिन ढिलाई गरे पनि १०० प्रतिशत जरिवाना लाग्ने नियम लागु गरेको छ ।
प्रदेश सरकारको यस्तो नियमले नयाँ आर्थिक बर्ष शुरु भए%E...
0 Comments