Clerical Associates



तपाई के प्लस टु सकेर जागिरको खोजीमा हुनुहुन्छ? यदि नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा सहितको न्युनतम मासिक तलव रु १३४५०।०० र सन्चयकोष, उपदान, बार्षिक विदा तथा ७ लाख बराबरको दुर्घटना विमा र १ लाख बरावरको औषधि उपचार विमा सहित भएको फ्रेसर कर्मचारीहरु हामीलाई प्रतिष्ठित सस्थाको लागि तल उल्लेखित लोकेशनहरुमा आवश्यकता परेको हुदा इच्छुक व्यक्तीहरुले आजै  आवेदन दिनुहोस । आवेदन दिनको लागि तलको इमेल मा तपाईको बायोडाटा तथा व्यक्तिगत विवरणहरु पठाउन सक्नुहुनेछ । लोकेशन :१. सप्तरी : तिलाठी२. सुनसरी भन्सार कार्यलय आसपास३. सिराहा : मार्डार, थाडा४. धनुषा : थाडी५. चन्द्रगढीतपाई आफ्नो व्यक्तिगत विवरण यस इमेलमा पठाउन सक्नुहुनेछ । info@ccsnepal.com