राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले ठूलो संख्यामा कर्मचारी माग्यो (सूचनासहित): काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले कर्मचारी मागेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बिभागले ६ सय भन्दा बढी कर्मचारी आवश्यक भएको जनाउँदै आज आवेदन आह्वान गरेको छ । बिभागले आज सूचना प्रकाशित गर्दै बिभिन्न ६ जिल्लामा गरी ६०० कर्मचारी माग ग�%A...