ग्याल्पो ल्होसार: महायानी बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्षको पहिलो दिनलाई ल्होसार भन्दछन्। भोट–बर्मेली भाषाहरूको शाब्दिक अर्थमा ‘लो’ वा ‘ल्हो’ भनेको वर्ष र सार भनेको नयाँ हो। व्यवहारमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतार्थ मनाइने पर्वलाई लोसार वा ल्होसार भ�%A...
0 Comments