Marketing Representative: कर्मचारी आवश्यकता !!!



एक प्रतिष्ठित कमर्सियल बैङ्कको लागि कर्मचारी आवश्यकता !!!



पद : Marketing Representative



लोकेसन : Nepalgunj, Biratnagar, Chitwan, Pokhara



न्युनतम योग्यता : +2 Pass / Bachelor Running

तलब : Negotiable + SSF, उपदान र श्रमऐनले तोकेबमोजिमको सुविधा उपलब्ध छ ।



DESCRIPTION:

>> Focused mind with dedication

>> A hardworking earner

>> A fluent communicator and motivator



इच्छुक उम्मेदवारले info@ccsnepal.com मा आफ्नो बायोडाटा पठाउन सक्नुहुन्छ अथवा 01-4104194 , 01-4104069 मा सम्पर्क गर्न सक्नुहुनेछ ।