खिर खाने दिन: आज श्रावण १५ अर्थात खिर खाने दिन (Today is the day of eating Rice Pudding)

नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार श्रावणमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ �%...