मोटरसाइकल तथा स्कूटरको लाइसेन्स भएको र LAB TECHNICIAN पदमा काम गर्न इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला ।

★ एक प्रतिष्ठित सस्थाको लागि

★ Lalitpur (ललितपुर) को लागि

★ CMLT / DMLT / CMA वा सो सरहको योग्यता भएको ।

इच्छुक उम्मेदवारले info@ccsnepal.com मा आफ्नो बायोडाटा पठाउन सक्नुहुन्छ अथवा 01-4104194 , 01-4104069 मा सम्पर्क गर्न सक्नुहुनेछ।

अथवा

इन्छुक उम्मेदवारले तल दिइएको फारम बुझाउनुहोस ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfM_BVHSY34Fu84demf0uCmpnhBl3W9NRgNmWdQH4SEUve2Fg/viewform?fbclid=IwAR1id7wxqqbH3LLN_DQAxdSBrKOfkI76AWqU18MFPNC5hk5yttC_HcqIV6c