Charging Station Bardibas

मधेश प्रदेशको बर्दिवास स्थित होटल यस प्रा.लीमा अव चार्जिङ स्टेशन स्थापना भएको छ । तपाईहरु लामो यात्रामा अव आरामले इलेट्रिक सवारी लिएर सवारी गर्न सक्नुहुनेछ । हामी संग सि सि एस २ चार्जर र जि.वि.टि चार्जर उपलब्ध छ । तपाई आफ्नो सवारी आरमले चार्जिङ गर्दै वास बस्न समेत सक्नुहुनेछ भने खाना, खाजा तथा अन्य परिकारको स्वाद लिदै सवारी चार्ज गर्न अव होटल यस मै आउनुहोला । हाम्रो चार्जिङ स्टेशन तपाईहरुलाई स्वागत गर्न आतुर भएर बसेको छौँ । #HotelsinBardibas #YesHotel #ChargingStationBardibas #EvChargingNepal #CCS2Charging #GBTCharging #FotoonChargingStation #CGChargingStation #FastChargingNepal #HotelsInNepal #HotelsInMadhesPradesh  #HighwayLineHotel  #EconomyHotelsinBardibas #BestPriceHotelsinBardibas #NetandCleanHotelsInBardibas  #ChargingStationInBardibas

More Detail: https://hotelyes.com.np/